Institution Detail

PRERANA ENGLISH BOARDING SCHOOL
PRERANA ENGLISH BOARDING SCHOOL
Primary School
Member Since, Jul 27, 2018
Kumarigal Chabil, Kathmandu
Login to View contact details
Login

About PRERANA ENGLISH BOARDING SCHOOL

यस क्षेत्रका हरेक परिवारका बाल बालिबालिकाले सहुलियत शूल्कमा अंग्रेजी माध्यममा गुणस्तरीय शिक्षा लिन पाउन् भन्ने उद्देश्यले वि.सं. २०४६ साल पूष १० गते स्थानीय शिक्षाप्रेमी श्रीमती सपना दुलालले का.म.न.पा. वडा नं ७ मैजूबहालमा यो विद्यालय स्थापना गर्नुभएको हो । पहिले प्रा .वि पछि नि.मा.वि हुदै माध्यमिक भएको यो विद्यालयले आफ्नो स्थापनाकालको ३० वर्ष पूरा गरिसक्दा २०औं ब्याचसम्म एस एल सी परीक्षामा सफलतापुर्वक सम्मिलित भई कैयौं दक्ष नागरिक उत्पादन गरिसकेको कुरा अवगत गराउँन चाहन्छौ ।

Job Openings (0)