हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

चन्द्रागिरी केबलकारमा अफर टिकेट, ५० प्रतिशत छुट

इन्फोनेपाल संवाददाता/ मनोरञ्जन - February 10, 2017
CH-Early-Bird-Offer-Discount-Mnemonic

काठमाडौं, माघ २८
चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरी केबलकारमा फागुन महिनाभर विशेष छुटेको व्यवस्था गरेको छ । फागुन महिनाको सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिलाआउने दुई सय दर्शनार्थीरूका लागि ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराउने जनाएको छ । योसँगै सात सय रुपैयाँ पर्ने टिकट तीन सय रुपैयाँमा उपलब्ध गराउने चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ ।

यस सुविधाअन्तर्गतको टिकटकम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र लिनु पर्नेछ । एकजना यात्रुले एउटा मात्र टिकट लिन सक्ने कम्पनीले जनाएको छ ।

ग्लोबल नेपाली फिल्म अवार्ड–२०१६ प्रदान

काठमाडौं, माघ १६ नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पु¥याएका कलाकार तथा पत्रकारलाई ग्लोबल नेपाली फिल्म...