हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

सिग्देल पत्रकारिता पुरस्कार दाहाललाई

इन्फोनेपाल संवाददाता/ साहित्य/संस्कृति/सम्पदा - February 2, 2017

मोरङ, माघ २०
प्रेस चौतारी नेपालले यस वर्षको ‘कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार’ ‘दृष्टान्त’ साप्ताहिककी शान्ति दाहाललाई प्रदान गर्ने भएको छ ।

पुरस्कार छनोट उपसमितिको सिफारिसका आधारमा जिल्ला कार्यसमितिले दाहालको नामलाई अनुमोदन गरेको हो । पुरस्कार रु ११ हजार राशिको हुनेछ ।

बैठकले प्रेस चौतारी नेपालका संस्थापक उपाध्यक्ष यज्ञ शर्मा, मोरङ शाखाका संस्थापक अध्यक्ष दीपेन न्यौपाने, तथा सिग्देल पुरस्कार र जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारका संरक्षिका क्रमशःसीता सिग्देल र कमला मैनालीलाई पनि विशेष सम्मान गर्ने निर्णय समेत गरेको चौतारीका सचिव सुदीप कोइरालाले जानकारी दिएका छन् ।

भ्यालेन्टाइन दिवसको पूर्वसन्ध्यामा पुनः ‘भ्यालेन्टाइन’ सार्वजनिक

काठमाडौं, माघ २८ ‘लालुपाते’ बोलको एल्बममार्फत आफ्नो साङ्गीतिक सफलता प्राप्त गरेका गायक जोहेव मानन्धरले भ्यालेन्टाइन दिवसको पूर्वसन्ध्यामा पुनः...

सुनसान रहेन अन्नपूर्ण पदमार्ग

लमजुङ, माघ २६ पदयात्राको लागि उपयुक्त मौसम नभए पनि अन्नपूर्ण पदमार्गमा यतिबेला पनि पर्यटकको चहलपहल घटेको छैन । अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक...

चितवन निकुञ्जमा ११ अर्ना स्थानान्तरण, तीनवटा ल्याइँदै

चितवन, माघ २४ कोसीटप्पु र चिडियाखानाबाट गरी आजसम्म चितवन राष्ट्रिय निकुञ्जमा ११ वटा अर्ना स्थानान्तरण गरिएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई...