हामी नेपाली - हाम्रो नेपाल - समृद्ध नेपाल

अब युट्युबमा पनि हेर्न पाइने छक्का पञ्जा (लिंकसहित)

इन्फोनेपाल संवाददाता/ मनोरञ्जन - January 13, 2017
download

काठमाडौं, पौष २९
युट्युवमा चलचित्र छक्का पञ्जा सार्वजनिक भएको छ । छक्का पञ्जा पाइरेसीको चपेटमा परेपछि यसका निर्माता तथा कलाकार दीपकराज गिरीले केही दिनमै आफूले आधिकारीक रुपमा फिल्म युट्युवमा अपलोड गर्ने बताएको १२ घण्टा नबित्दै चलचित्र युट्युवमा आधिकारीक रूपमा अपलोड भएको छ ।


युट्यवमा अपलोड हुनु अगाडि नै फेसबुकमा सार्वजनिक गराउने गिरोह विरुद्ध आफू लड्ने कलाकार गिरीले प्रतिबद्धता व्यक्त गरेका छन् । चलचित्र डिजिटल राइट्स हाइलाइट्स नेपालले किनेको छ ।

ग्लोबल नेपाली फिल्म अवार्ड–२०१६ प्रदान

काठमाडौं, माघ १६ नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पु¥याएका कलाकार तथा पत्रकारलाई ग्लोबल नेपाली फिल्म...